यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपालीपात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android मा अपडेटेड भर्जन ६.४.२ तथा iOS मा भर्जन ६.३.० सार्वजनिक गरेको छ। नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ले समाचार सुविधा अन्तर्गत नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्यूज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू दिंदै आएको छ । प्रयोगकर्ताको अनुभवका आधारमा जारी नयाँ डिजाइन सहितको समाचार सुविधामा १० नयाँ उपयोगी अपडेट संलग्न गरेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कुन ट्रेन्डिङ समाचार कति पटक पढियो ‘नेपाली पात्रो’मा यसरी हेर्न सकिने
सम्बन्धित समाचारहरू
Add A Comment